सुचना सम्प्रेषण गरिदिने सम्बन्धमा
यस कार्यालयबाट तपसिल बमोजिम विभिन्न समयमा कार्यरत रहनु भएका तथा अवकाश हुनुभएका कर्मचारीहरुको कर्मचारी संचय कोषमा केही छुट रकम बाँकि रहेको हुदा उक्त छुट रकम दाबी गरिदिनको लागि देहायका कर्मचारीहरुलाई सुचना सम्प्रेषण गरिदिनुहुन अनुरोध छ ।
कोही कसैसंग सम्पर्क भएमा यस कार्यालयको सम्पर्क नं. 082-520088 मा सम्पर्क गरी जानकारी गराइदिनुहुन अनुरोध छ वा कर्मचारी संचयकोष, कोहलपुरमा सम्पर्क गर्नुहुन अनुरोध छ